समाचार
एक दशकमा नेपालले ४० लाख रोजगारी सिर्जना गर्यो ː विश्व बैंक |
काठमाडौं । नेपालको अर्थतन्त्रले पछिल्लो १ दशकमा ४० लाख रोजगारी सिर्जना गरेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गत बिहीबार सार्वजनिक गरेको ‘नेपाल जब्स डाइनोग्स्टिक’ रिपोर्टअनुसार नेपालको अर्थतन्त्र कृषिबाट उद्योग र सेवा क्षेत्रमा आधारित बन्दै जान थालेको र यसले तलबी रोजगार (वेजेज बेस्ड जब) बढाएको द




