काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.०९ अंकले घढेर २ हजार ७ सय ८० दशमलव ८१ अंकमा झरेको छ । दिनभर तीव्रउचारचढाव पछि अन्तिममा नेप्से परिसूचक घटेको हो ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा महासंघको कार्यकारिणी समितिका सदस्य एवं वैदेशिक रोजगार फोरमका सभापति विष्णुप्रसाद गैरेको सम्झनामा भर्चुअल माध्यमबाट सम्पन्न शोक सभाबाट शोक प्रस्ताव पारित भएको छ ।
काठमाडौं । पहाडी जिल्ला लमजुङको मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किंदा विभिन्न स्थानका चार जना घाइते भएका छन् ।
काठमाडौं । अरब सागरमा विकसित भएको ताउ ते चक्रवात (सामुद्रिक आँधी)को प्रभावले नेपालका सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने मौसमविद्ले बताएका छन् ।
काठमाडौं । दैनिक उकालो लाग्दै र्आको सुन र चाँदीको भाउमा बुधबार भने सामान्य गिरावट देखिएको छ । बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा २० रुपैयाँले घटेको छ ।