दराज एक्सप्रेसद्वारा नन–प्ल्याटफर्म ब्रान्ड तथा विक्रेताहरुलाई सशक्त बनाउने उद्देश्यका साथ ‘लास्ट–माइल सोलुशन’ सार्वजनिक
काठमाडौं । दक्षिण एशियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो लजिस्टिक इकाई दराज एक्सप्रेस (DEX) मार्फत नयाँ सुविधा ‘लास्ट–माइल डेलिभरी सोलुशन’ औपचारिक रूपमा सार्वजनिक गरेको छ। […]

