फुलसर्कलको आयोजनामा Joint पप–अप कार्निवल सम्पन्न; इन्फिनिक्स र सेन्चुरी जस्ता ठूला ब्रान्डहरूको सहभागिता
ललितपुर । फुलसर्कलद्वारा आयोजित Joint पप–अप कार्निवल आज सम्पन्न भयो, जसले ललितपुरलाई उत्सवमय वातावरणमा परिवर्तन ग-यो । एकदिने यस कार्निवलले १,५०० भन्दा बढी आगन्तुकलाई आकर्षित […]

