साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्टको स्वागत, विदाइ तथा वार्षिक पुरस्कार वितरण समारोह–२०८२ भव्य रूपमा सम्पन्न
काठमाडौं । साउथ वेष्टर्न स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी बसुन्धरा काठमाडौले बुधबार राजधानीमा स्वागत, विदाइ तथा वार्षिक पुरस्कार वितरण समारोह–२०८२ भव्य रूपमा सम्पन्न गरेको छ […]

