काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ । […]
काठमाडौँ । किड्जी प्रि–स्कुलहरूले देशभर “खेलका लागि हिँडौँ, स्क्रिनबाट टाढा रहौँ” भन्ने उद्देश्यसहित वाकाथन आयोजना गरेर बालबालिकालाई बाहिर निस्केर खेल्न र अभिभावकसँग वास्तविक समय बिताउन […]
काठमाडौं । सिप्ला लिमिटेड (लोकप्रिय नाम सिप्ला)ले विश्व क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज (सीओपीडी) दिवस २०२५ को अवसर पारी नेपालका विभिन्न शहरहरुमा सचेतना कार्यक्रम आयोजना गरेको […]
जेरोना वेलनेस प्रा.लि.ले आफ्ना नयाँ ५ उत्पादन बजारमा ल्याएको छ । सौन्दर्य सुरक्षालाई मध्यनजर गर्दै कम्पनीले थप नयाँ ५ उत्पादन बजारमा ल्याएको हो । गत […]
काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको किड्जी प्रि–स्कुलले ‘खेलौं, हिँडौँ, स्क्रिन होइन’ भन्ने नारासहित स्वस्थ र सक्रिय बाल्यकाल प्रवद्र्धन गर्न वाकाथन कार्यक्रम आयोजना गरेको छ । […]
काठमाडौं । २०८२ मंसिर १० गते विश्वको अग्रणी डिजिटल भुक्तानी कम्पनी भिसा ९ल्थ्क्भ्स् ख्० ले नेपालको डिजिटल भुक्तानी इकोसिस्टमलाई अगाडि बढाउने आफ्नो प्रतिबद्धतालाई पुन पुष्टि […]
काठमाडौं । Premier International IB Continuum School मा आयोजित ‘Anveshan: MYP STEAM Exhibition 2025’ ले कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ […]
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स कम्पनी सीजी इलेक्ट्रोनिक्स अन्तर्गत CG ब्रान्डले आफ्नो प्रिमियम CG Meridia Signature Series अन्तर्गत AI 4K Google TV का तीन […]
काठमाडौं । एम्बार्क अनम्याथले पहिलो पटक नेपालमा ग्लोबल म्याथ डिबेट लिग (जीएमडीएल) ल्याउँदैछ, जसले गणितीय सोच र बहसलाई एकै ठाउँमा मिसाएर देशमा अहिलेसम्म नभएको एउटा […]
“सिजी ब्रान्डको दसैं–तिहार योजना” अन्तर्गत सञ्चालित “स्मल होम एप्लायन्सेस पाक्षिक लक्की ड्र”को विजेता घोषणा गरेको छ । यस योजनामा सहभागी ग्राहकहरूमध्येबाट झापा जिल्ला, बिर्तामोड निवासी […]