‘ज्ञान र शिप भित्र्याउन सम्मेलन कोशेढुङा हुनेछ’ |
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा आगामी अक्टोवर १२ र १३ मा दुईदिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना हुँदैछ । विदेशमा रहेर विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपालीहरू र नेपालप्रति चासो राख्ने विदेशी विज्ञहरूसँग नेपालमा अध्ययन, अनुसन्धान तथा विकासमा संलग्न विश्व–विद्यालय, अनुसन्धान केन्