नेपालमा गाँजाखेती गर्न यो ‘राइट टाइम’ हो |
जहिल्यै नौलो काम गर्न रूचाउने क्याप्टेन पवन जोशीले पछिल्लो समय अर्को नयाँ काम गर्ने तयारी गरेका छन् । उनले नेपालमा पहिलो पटक व्यावसायिक रूपमा गाँजाखेती गरी औषधि उत्पादन गरेर विदेश निर्यात गर्ने आँट गरेका छन् ।

