कोठाका सेता भित्ता यसरी सजाऔं |
घरका सेता भित्ताहरू उज्याला देखिन्छन् । भित्तामा सेतो रङ लगाइएको कोठासमेत हुन्छन् । सेतो भित्ताले घर तथा कोठा ठूला देखिन्छन् । कोठाको सेता भित्तामा थप सुन्दरता भर्न चाहनुहुन्छ भने तपाईं यसमा केही रचनात्मक काम गर्न सक्नुहुन्छ । कोठाका भित्ता आर्ट, पुराना तस्वीर वा अन्य डिजाइनले सजाउन सकिन्छ ।

