यस्ता छन् बाथरूमका लागि फङ्गशुईका उपाय |
जीवनमा सुख तथा शान्ति सबैको चाहना हो । यसका लागि मानिसले केही न केही प्रयास अवश्य गरिरहेका हुन्छन् । विभिन्न दर्शन, संस्कार वा चालचलनले मानिसलाई सुख, समृद्धि हासिल हुने बाटाहरू बताएको पाइन्छ । वास्तुशास्त्रले घरभित्र वा वरपरका संरचनाले यसमा भूमिका निर्वाह गर्ने बताएको छ भने फङ्गशुइको मान्यता पनि यसस

