आज छठको तेस्रो तथा मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरिँदै |
काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।
काठमाडौं । आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।
जनकपुर । आजबाट छठ पर्व शुरु भएको छ । छठअन्तर्गत बिहीबार पहिलो दिन ‘नहाय–खाय’ विधि गरिन्छ । आजको दिनलाई ‘अरबा–अरबाइन’ पनि भनिन्छ ।
तिहारमा बत्तीको प्रयोग बढी हुने हुँदा आगलागीको सम्भावना पनि हुन्छ । विगतका वर्षमा तिहारको समयमा आगलागीका धेरै घटना भएका छन् । बत्तीको प्रयोग सबैभन्दा बढी हुनाले तिहारमा आगलागी धेरै हुने गरेको छ । आगलागी प्राकृतिक विपत्ति होइन, मानवीय त्रुटिका कारण हुने घटना हो । त्यसैले, आप्mनो नियन्त्रणमा रहने गरी
तिहार बत्तीहरुको पर्व हो, जो परिवार तथा साथीहरु भेटेर रमाइलो गरी मनाइन्छ । यस्तो समयमा भिडभाड हुने पर्यटकिय स्थानमा धेरै मानिसहरु गएर आनन्द उठाँउछन् । तर, त्यस्तो स्थानमा जान नचाहनेहरुले आफ्नो रचनात्मक क्षमताद्वारा घरमा नै तिहारको मज्जा उठाउन सकिन्छ ।
नेपालमा ठूला चाडपर्व शुरू भएसँगै घर सजावट गर्ने क्रम पनि बढ्दै गएको छ । पर्वका बेला विशेषगरी घरको भित्री र बाहिरी भाग सजावट गर्ने कार्य विशेष प्राथमिकतामा परेको पाइन्छ । अहिले मानिसले घरकोठाको रङरोगन तथा सजावटलाई झनै महत्व दिन थालेका छन् ।
नेपालीको घरआँगनमा तिहार शुरू भइ सकेको छ । यो पर्वमा घर सफा गर्ने हाम्रो परम्परा नै छ । तपाईं पनि तिहार धुमधामसँग मनाउने तयारी गर्दै हुनुहुन्छ भने सोहीअनुसार घर तथा वरपरको सरसफाइमा पनि निकै ध्यान दिनुपर्ने हुन्छ ।
पौराणिक बली राजाको कथा वामन अवतारसँग सम्बन्धित छ । बली राजा भक्त प्रह्लादका नाती हुन् । बली राजा धेरै दानी भएका कारण उनमा दानको घमण्ड बढ्न थालेको थियो । त्यो घमण्ड तोड्नकै लागि विष्णुले वामन अवतार लिए । त्यसपछि उनी बली राजासँग दान माग्न गए ।
घरका सेता भित्ताहरू उज्याला देखिन्छन् । भित्तामा सेतो रङ लगाइएको कोठासमेत हुन्छन् । सेतो भित्ताले घर तथा कोठा ठूला देखिन्छन् । कोठाको सेता भित्तामा थप सुन्दरता भर्न चाहनुहुन्छ भने तपाईं यसमा केही रचनात्मक काम गर्न सक्नुहुन्छ । कोठाका भित्ता आर्ट, पुराना तस्वीर वा अन्य डिजाइनले सजाउन सकिन्छ ।
जब तपाईले वासिङ मेसिनमा कपडा राख्नुहुन्छ, त्यसबेला तपाई लाई कपडाहरुको रङ एक आपसमा नसरोस भनेर । वासिङ मेसिनमा कपडा धुन राखिने डिर्टजेन्ट एकदमै कडा हुन्छ । यसले कपडाको धागोमा अषर गर्ने हुँदा कयौंपटक सस्ता कपडाबाट रङ बाहिर निस्कन्छ । कपडाबाट रङ निस्कने बित्तिकै कपडा धमिलो हुन्छ । कपडाको रङ चर्को घाममा
ग्याष्ट्रिकको समस्या आमनेपालीका लागि नौलो होइन । पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि समस्याले अधिकांशलाई सताइरहेको हुन्छ । वाकवाकी लाग्ने, वान्ता हुने, डकार आइरहने, वान्ता हुने, छाती चस्कने, खाना नपच्नेलगायत लक्षण ग्याष्ट्रिकका हुन् । साथै, तौल कम हुने, छाती र पेटको बीचको खाल्टो वरिपरि दुख्ने, भ