काठमाडौं । अहिले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर चलिरहेको छ । साथै कोरोना संक्रमणबाट बच्न अहिले कोरोना खोप अभियान पनि सञ्चालन भइरहेको छ ।
काठमाडौं । सन्तान प्राप्तिका लागि अनेकौं प्रयास गर्दा पनि सफल नभएका दम्पतिले वात्सल्यमा आएर सन्तान प्राप्त गर्न पाउँदा आफ्नो जीवनमा चमत्कार भएको महसुस गर्ने गरेका छन् ।
काठमाडौं । ईस्लाम धर्मावलम्वीहरूको महान पर्व रमजान शुक्रबार धुमधामसँग मनाइँदै छ । यो पर्वलाई ‘इद उल फित्तर’ भनिन्छ । यो पर्वका लागि मुसलमानले एक महिनासम्म रोजा(उपावास) बसेका थिए ।
काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । जौको सातु र सर्वत खाएर मनाइँदैछ । यस दिन विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ ।
काठमाडौं । कोरोना संक्रमित बिरामीको संख्या बढेसँगै सरकारले भएका अक्सिजन उद्योगहरुलाई पूर्ण क्षमतामा चलाउने र अक्सिजन उत्पादनलाई तीव्रता दिने निर्णय गरिसकेको छ । अक्सिजन उद्योगहरुमा सिलिण्डर भर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता आइसकेको छ ।
स्टार्च (गुलियो)युक्त पदार्थको अधिक सेवन, व्यायामको अभाव, वंशानुगतलगायत कारणले मानिसलाई सुगर हुने गर्छ । सुगर हुनेबित्तिकै धेरै खानेकुरा खानहुन्न वा बेस्वादिलो खाना खानुपर्छ भन्ने छैन ।
ड्राइफ्रुटमा हुने उच्च क्यालोरी एवम् चिल्लोपदार्थ स्वास्थ्यका लागि निकै उपयोगी हुन्छ । वर्षौंदेखि औषधिका रूपमा हुँदै समेत यसको उपयोग हुँदै आएको पाइन्छ ।
काठमाडौं । हरेक वर्ष बितेसँगै नेपालमा मदिराको उपभोग दर वृद्धि हुँदै गैरहेको तथ्याँकले देखाउँछ । यसको पुष्टि अन्तर्राष्ट्रिय ब्राण्डहरुले विभिन्न स्वादका मदिराहरु प्रस्तुत गरेर नेपालका बारहरुको शोकेसमा सजाउन गरेको तानातानले पनि गरेको छ ।