बियर, रक्सी वा स्प्रिटका पुराना बोतललाई एक ठाउँमा जम्मा गर्नुहोस् । तपाईं यस्ता बोतलमा पेण्ट पनि गर्न सक्नुहुन्छ । साथै, डोरीले बाँधेर क्याण्डल होल्डर वा घरमा सजावटका लागि प्रयोग गर्न सक्नुहुन्छ ।
घरको मूल्यमा गिरावट आएको समयलाई धेरै मानिसले पुरानो घर खरीद गर्ने उपयुक्त अवसर सम्झन्छन् । घरको मूल्यमा जति कमी आउँछ, उत्ति नै बढी मानिसहरू घर खरीद गर्न खोजिरहेका हुन्छन् ।
काठमाडौं । एक एक पाइला स्वयंसेवकहरूको एक समूहको हो । यसको उद्देश्य नेपालका दुर्गम ग्रामीण क्षेत्रका नागिकलाई निःशुल्क स्वास्थ्य सेवाहरू प्रदान गर्नु हो ।
भारतमा कोरोना संत्रमणबाट निको भएका कैयन बिरामीहरुको कालो ढुसीको संक्रमणका कारण मृत्यु भएका खबर आइरहँदा नेपालमा पनि कालो ढुुसीको संक्रमणका मामलाहरु उल्लेख्य रुपमा देखिन थालेका छन् ।
काठमाडौं । कोभिड-१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीवारदेखि शुरू गरेको छ ।
काठमाडौं । आज विश्वभरका बौद्ध धर्मावलम्बीहरूले २५६५ औं बुद्ध जयन्ती मनाउँदै छन् । हरेक वर्ष वैशाख पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती यसवर्ष भने कोरोना भाइरस महामारीका कारण कुनैपनि विशेष कार्यक्रम विना नै मनाइँदैछ ।
कोरोनाभाइरसको दोस्रो लहरबाट बच्नका लागि भ्याक्सिन नै एकमात्र तरिका हो । नेपालमा पनि खोप अभियान त चलिरहेकै छ तर यहाँका सिमितमा मात्रै यसको पहुँच छ । यहाँ भारत र चीनको गरी दुई थरीको भ्याक्सिन लगाइँदै छ ।