चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेजका) आवासीय निर्देशक डा. मनोहर प्रधानले कोभिड १९ को तेस्रो लहर आए पनि आफूहरु तयारी अवस्थामा रहेको बताएका छन् ।
काठमाडौं । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । यो पर्व मनाउन सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
काठमाडौं । नि:सन्तान उपचारको क्षेत्रमा अब्बल मानिएको वात्सल्य आईभीएफले Hystero-Salpingo-Contrast-Sonography (HyCoSy) र Sperm DNA Fragmentation Index (DFI) जस्ता दुईवटा नयाँ जाँच विधिको शुरुवात गरेको छ । जुन, नेपाल मै पहिलोपटक भएको दावी गरिएको छ ।
प्याज अधिकांश नेपालीको भान्सामा उपभोग हुने तरकारी हो । प्याजमा हाम्रो शरीरलाई आवश्यक पर्ने विभिन्न लाभदायी गुण हुन्छन् । यो लाभदायी खाद्यउपज छिट्टै बिग्रिन नदिन के गर्ने त ?
घरमा केही परिवर्तन ल्याउने चाहना जो कसैको हुने गर्छ । घरमा ल्याइएको साधारण परिवर्तनले पनि भिन्न लूक्स दिन्छ । नयाँपनले मानिसको मूडमा पनि सकारात्मकता प्रवाह गर्छ ।