पल र एलिजा अभिनित ‘आटो पिठो’ गीतको म्युजिक भिडिओ सार्वजनिक |
काठमाडौं । चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ लाईमलाईट नेपालमार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौं । चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘आटो पिठो’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । उक्त भिडिओ लाईमलाईट नेपालमार्फत सार्वजनिक गरिएको हो ।
काठमाडौं । म्यूजिक भिडियो निर्देशनमा निर्देशक विधान कार्की अग्रपंक्तीमा आउँछन् । उनले निर्देशन गरेको ‘माया नयनी ताल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
काठमाडौं । गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । राजन अधिकारी र सुगम पोखरेलको शब्द रहेको गीतमा सुगमकै संगीत छ ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको शब्दमा रहेको गीत यो बुद्धभूमि नेपाल सार्वजनिक भएको छ । शुक्रबार गौतमद्वारा रचित गीत यो बुद्धभूमिको भिडियो सार्वजनिक भएको हो ।
काठमाडौं । गायक शंकर थापा र गायिका दीपा लामाको स्वरमा समावेश ‘सार्टनैको चोली’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । यो गीतमा शंकरको संगीत छ भने अम्बिका गुरुङको शब्द छ । गीतकार गुरुङले कोरेका धेरै गीतहरुले नेपाली सांगीतिक क्षेत्रमा चर्चा कमाएका छन् ।
काठमाडौं । टिकटकबाट चर्चामा आउन सफल जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको गीत ’हुन्छ खोसाखोस’ सार्वजनिक भएको छ । भिडिओमा मन्जिल बस्नेत र सागर लम्सालले साथ दिएका छन् ।
काठमाडौं । गायक बुद्ध लामाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ’हुन्न हुन्न, हुँदै हुन्न’ बोलको गीतमा बुद्धसँग सज्जा चौलागाईंले सहकार्य गरेकी छन्। गीतमा टिका दाहालको संगीत छ भने रमेश दाहालको शब्द छ ।
काठमाडौं । निर्देशक तथा अभिनेता दिलीप रायमाझी म्युजिक भिडिओमा देखा परेका छन् । ‘नेपाली म हुन सकूँ’ बोलको गीतमा दिलीपले आफ्नो प्रस्तुति दिएका हुन् ।
काठमाडौं । गायिका मेलिना राई र गायक सुदन गैरेको युगल स्वरमा रहेको गीत गायक ’उडी जाने जेट’ सार्वजनिक भएको छ ।
काठमाडौं । नजिकिएको चाड दसैंसँगै बजारमा दसैं गीतहरू सार्वजनिक हुने क्रम शुरू भएको छ ।