काठमाडौं । नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धरले चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिन् । तर, यो चलचित्रको रिलिज सही तरिकाले नहुँदा चलचित्र आएको र गएको नै पत्तो भएन । जसलेगर्दा, कविताको डेब्यू सुखद बनेन । डेब्यू चलचित्र नै सुखद नबनेपछि कविता चलचित्रमा काम गर्ने बिषयमा सकारात्मक थिइनन्