काठमाडौं । बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डर्टर्स’ अभियान बुधबार एक बिशेष भर्चुवल कार्यक्रम मार्फत समापन गरिने भएको छ । ‘सेल्फी विथ डर्टर्स’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
काठमाडौँ । सेल्फी विद डटर कार्यक्रमले अहिलेको समयमा नेपाली छोरीहरुको मुहारमा मुस्कान ल्याउने काम गरिरहेको छ, जसले गर्दा यहाँका युवावर्गको माझ यो अभियान निकै लोकप्रिय बन्दै गएको छ ।
काठमाडौं । कोरोनाले कामविहीन भएर बसेका चलचित्र प्राविधिकका लागि सदाबहार अभिनेत्री करिश्मा मानन्धरले राहत दिएकी छन् । उनले आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी हुन् ।
काठमाडौंँ । सौरभ राईको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘गुराँस’को स्क्रिप्टले नेदरल्यान्डको स्क्रिप्ट डेभलपमेन्ट फन्ड जितेको छ । नेपाल र भारतको संयुक्त निर्माण रहने फिल्मले १० हजार युरो रकम रहेको ‘होबर्ट बल्स फन्ड’ जितेको हो ।
स्ट्यान्ड अप कमेडियन समुह ‘नेपग्याजम’ले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्डस्’मा आफ्नो नाम लेखाउन सफल भएको छ । ‘नेपग्याजम’ले सगरमाथाको कालापत्थरमा स्टेण्डअप कमेडी गरेर यो नाम लेखाउन सफल भएको हो ।
काठमाडौं । कोरोना महामारीका कारण देशका विभिन्न स्थानमा रहेका बाल आश्रमहरु प्रभावित भएका छन् । दाताहरुको सहयोगबाट संचालन हुँदै आएका यस्ता बाल आश्रमहरु प्रभावित हुँदा बालबालिकाहरुको दैनिकी पनि प्रभावित भएको छ ।