काठमाडौं । नायक भूवन केसीले निर्माण गर्ने भनिएको चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको निधन भएको छ । उनको आज मुम्बइमा निधन भएको निर्माता केसीले जानकारी दिए ।
काठमाडौं । सलमान खान अभिनित ‘राधे’ फिल्म कि्लयर टिभीको मुभी अन डिमाण्डमा प्रशारण गरेको छ । ‘राधे’ प्रभुदेवा निर्देशित उक्त फिल्म विश्वव्यापी रुपमै बहुप्रतिक्षित फिल्मको रुपमा लिइएको छ ।
काठमाडौं । सोमनाथ खनालको लेखन तथा दयाहाङ राइको निर्देशनमा तयार भएको नाटक ‘मितज्यू’ डिजिटल प्लेटर्फमबाट रिलिज हुने भएको हो । यो नाटक आज बेलुकी ५ बजे युटुबबाट रिलिज गर्न लागिएको हो ।
काठमाडौं । नायक सलमान खानले चलचित्रमा नायिकासँग चुम्बन नगर्ने बताउँदै आएका छन् । आजका दिनसम्म उनले यो वाचा तोडेका छैनन् । तर, चलचित्र ‘राधे’को ट्रेलरमा भने उनले नायिका दिशा पटानीसँग चुम्बन गरेको देखाइएको छ ।
काठमाडौंमा सम्पन्न भएको ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा नायक सरोज खनालले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, प्रतियोगितामा ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेको छ ।