कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवीको ३९ वर्षमा निधन |
कन्नड फिल्मका चर्चित अभिनेता चिरञ्जिवी सरजाको आइतबार दिउँसो हृदयघातका कारण बेंगलुरुको एक नीजि अस्पतालमा निधन भएको छ । उनी ३९ वर्षका थिए । खबरका अनुसार उनको कोभिड–१९ परीक्षण पनि गरिएको छ जसको रिपोर्ट हाल प्राप्त भएको छैन ।

