काठमाडौं । चर्चित भारितय रियलिटी शो ‘इन्डियन आइडल’को अन्तिम नतिजा आइसकेको छ । १२ औं संस्करणको यो प्रतियोगिताबाट पवनदीप राजन शीर्ष विजेता बनेका छन् । आइतबार राती यसको अन्तिम नतिजा आएको थियो ।
काठमाडौं । पवनदीप राजनले १२ औं संस्करणको गायन रियालिटी शो इन्डियन आइडलको उपाधि जितेका छन्। आइतबार भारतको ७५ औं स्वतन्त्रता दिवसको अवसर पारेर भएको फाइनलमा राजनले बाजी मारेका हुन्।
काठमाडौं । लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’मा ४ जना निर्णायक छन् । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदिप भट्टराई पहिलो सिजनबाट नै यो शोको निर्णायकको रुपमा छन् ।
काठमाडौं । राजु अधिकारीको निर्देशनमा तयार भएको चलचित्र ‘उल्झन’ युटुबमा रिलिज गरिएको छ । कोभिड महामारीका कारण हल बन्द हुँदा यो चलचित्रलाई सिधै युटुबमा रिलिज गरिएको हो ।
नयाँ दिल्ली । इन्डियन टिभी रियालिटी शोका चर्चित प्रस्तोता आदित्य नारायण अहिले ‘इन्डियन आइडल’ चलाइरहेका छन्। दुई दिनपछि ‘इन्डियन आइडल’को फाइनल कार्यक्रम हुने तय भइसकेको छ।