काठमाडौं । एसइई सकेर बसेका विद्यार्थीहरू लक्षित ‘टुल नेपाल’ एप संचालनमा आएको छ। ‘टुल नेपाल’ मोबाइल एप हो। जसमार्फत विद्यार्थीले विभिन्न संकाय (विज्ञान, व्यवस्थापन, कानुन, स्टाफ नर्स, एच.ए. इत्यादि) विषयमा प्लसटु भर्ना अघि दिनुपर्ने प्रवेश परीक्षाको तयारी गर्न सक्छन् ।