कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ डिशहोमको रियालिटी टीभीमा |
काठमाडौं । डिशहोमले यहि माघ २९ गतेदेखि नयाँ कोरियन सिरिज ‘द किङ्ग इज इन लभ’ प्रशारण गर्ने भएको छ । डिशहोमको च्यानल नं. १०२ रियालिटी टीभीमा हरेक बिहिवार राती ८ः३० वजे ‘द किङ्ग इज इन लभ’ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ ।


