नयाँ दिल्ली । इन्डियन टिभी रियालिटी शोका चर्चित प्रस्तोता आदित्य नारायण अहिले ‘इन्डियन आइडल’ चलाइरहेका छन्। दुई दिनपछि ‘इन्डियन आइडल’को फाइनल कार्यक्रम हुने तय भइसकेको छ।
काठमाडौं । निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक भूवन केसी र शिव श्रेष्ठ एकसाथ पर्दामा देखिएका थिएनन् ।
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।
काठमाडौं । पछिल्लो समय पुराना हिट गीतको विभिन्न भर्सनमा ल्याउने क्रम जारी छ । यस्तैमा पुरानो फिल्म ‘रहर’को चर्चित गीत ‘टुङ्नाको धुनमा’ पनि पन्जाबी भर्सनमा आएको छ ।