काठमाडौं । गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परे पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
भारतमा सुकुम्बासी बस्तीकेन्द्रित भएर फुटबलसम्बन्धी संस्था खोल्ने विजय बार्सेको जीवनमा आधारित फिल्म ‘झुण्ड’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका मुख्य अभिनेताको रुपमा अमिताभ बच्चन देखिएका छन्।
काठमाडौं । नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ । गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका हुन् ।
काठमाडौं । चैत ११ गते प्रदर्शन हुन लागेको चलचित्र ‘चिसो एस्ट्रे’ले दोस्रो गीत सार्वजनिक गरेको छ। फिल्मले शिवरात्रिलाई लक्षित गरी सोमबारको दिन गीत सार्वजनिक गरेको हो।
काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।