राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ सार्वजनिक |
काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ युट्युबमा सार्वजनिक भएको छ ।
काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ युट्युबमा सार्वजनिक भएको छ ।
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ‘माउण्ट एभरेष्ट फेसन रनवे’ को दोस्रो संस्करण आगामी असोज ६ मा आयोजना हुने भएको छ ।
काठमाडौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को दोश्रो सिजन चलिरहेको छ ।
काठमाडौं । ‘ओपो प्रेजेन्ट्स दि भ्वाइस अफ नेपाल’को तेस्रो संस्करण वर्तमान समयमा देशकै सर्वाधिक लोकप्रिय टेलिभिजन कार्यक्रमका रुपमा रहेको छ ।
काठमाडौँ । राजेशप्रसाद खत्री निर्देशित जुलुङ्गो(स्केरक्रो)ले नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा लघु फिल्मतर्फको उत्कृष्ट जुरी अवार्ड जित्न सफल भएको छ । यही विधामा प्याट हेवुड र जेमिल मेगिनिसको ’ग्रामर्सी’ले अवार्ड पाउन सफल भयो ।
काठमाडौं । राष्ट्रिय यूवा संघ नेपालले वृहत सहभागीताको अपेक्षा गर्दै ‘म केही गर्छु’ शिर्षकमा लघु चलचित्र प्रतियोगीताको आयोजना गर्ने भएको छ । लकडाउनका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोग यो प्रतियोगीताले हुने आयोजकले विश्वास लिएको छ ।
काठमाडौं । गायक विमल गौतमले आफ्नै शब्द, संगीत र स्वरमा ‘मायाको दुरी’ बोलको गीत सार्वजनिक गरेका छन् ।
काठमाडौं । बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ’सेल्फी विथ डटर’ अभियान बुधबार एक बिशेष भर्चुवल कार्यक्रम आयोजना गर्दै सम्पन्न भएको छ । ’सेल्फी विथ डटर’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गरिएको थियो ।
काठमाडौं । गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘सुनसरी इनरुवा’ सार्वजनिक भएको छ ।
काठमाडौं । एसइई सकेर बसेका विद्यार्थीहरू लक्षित ‘टुल नेपाल’ एप संचालनमा आएको छ। ‘टुल नेपाल’ मोबाइल एप हो। जसमार्फत विद्यार्थीले विभिन्न संकाय (विज्ञान, व्यवस्थापन, कानुन, स्टाफ नर्स, एच.ए. इत्यादि) विषयमा प्लसटु भर्ना अघि दिनुपर्ने प्रवेश परीक्षाको तयारी गर्न सक्छन् ।