‘मुसुक्क हाँस’का गायक देवेन्द्रको नयाँ गीत ‘दिल दुखो’ |
काठमाडौं । ‘मुसुक्क हाँस’गीतमार्फत् चर्चित बनेका गायक देवेन्द्र बब्लुको नयाँ गीत ‘दिल दुखो’ सार्वजनिक भएको छ।
काठमाडौं । ‘मुसुक्क हाँस’गीतमार्फत् चर्चित बनेका गायक देवेन्द्र बब्लुको नयाँ गीत ‘दिल दुखो’ सार्वजनिक भएको छ।
काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’ नेपालको सातौं संस्करणमा आवेदन दिने किशोर किशोरीबाट उत्कृष्ट २० छनोट भएका छन् ।
काठमाडौं । शनिबार सम्पन्न ‘द भ्वाइस अफ नेपाल सिजन-३’को विजेता बनेपछि किरण गजमेरले पहिलो गीत रेकर्ड गराएका छन् ।
काठमाडौं । निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक भूवन केसी र शिव श्रेष्ठ एकसाथ पर्दामा देखिएका थिएनन् ।
काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए ।
काठमाडौं । पछिल्लो समय पुराना हिट गीतको विभिन्न भर्सनमा ल्याउने क्रम जारी छ । यस्तैमा पुरानो फिल्म ‘रहर’को चर्चित गीत ‘टुङ्नाको धुनमा’ पनि पन्जाबी भर्सनमा आएको छ ।
काठमाडौं । गायक नवीन के भट्टराई जस्तोसुकै अवस्थामा पनि संगीतमा निरन्तरता दिने नाम बनेका छन्।
काठमाडौं । ३ बर्ष अगाडि सार्वजनिक भएको गीत ‘माछीले खाने खोलीको लेउ’ बोलको गीतलाई ५ करोड भन्दा बढी पटक हेरिएको छ ।
काठमाडौं । उत्सव सिंह “मसल एण्ड फिटनेस“ म्यागजिनको आवरणमा आउनका लागि प्रतिष्पर्धा गर्दै छन् । यो अमेरिकामा शारीरिक सुगठन र फिटनेस जीवनशैलीको दुनियामा एक प्रतिष्ठित पत्रिका हो ।