बुधवार ‘सेल्फी विथ डटर’ दिवस मनाइदै, १००० बढीले पठाए सेल्फी |
काठमाडौं । बिगत एक महिनादेखि नेपालमा संचालनमा रहेको ‘सेल्फी विथ डर्टर्स’ अभियान बुधबार एक बिशेष भर्चुवल कार्यक्रम मार्फत समापन गरिने भएको छ । ‘सेल्फी विथ डर्टर्स’ दिवसको रुपमा नेपाल र भारतमा संयुक्त रुपमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।


