मनोरञ्जन
नेपाली ब्याण्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड (पीएफसीएफ) को सहकार्यमा विभिन्न कार्यक्रमहरु हुने |
काठमाडौँ । नेपाली लोक तथा परम्परागत संगीतको सम्मान तथा संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको प्रर्वद्धनमा नेपाली ख्याती प्राप्त म्युजिक ब्यान्ड सुरसुधा र विश्व चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ)ले मंगलबार पर्यटन बोर्डमा सांगितिक कार्यक्रमका विषयमा


