उर्मिलाले जितिन् ‘मिसेस नेपाल ग्ल्याम २०२१’को उपाधि |
काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम २०२१’को ताज काठमाडौं चावहिलकी उर्मिला कार्कीको पोल्टामा गएकोे छ । दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै उनले मुख्य उपाधिसहित मिसेस ट्यालेन्ट, मिसेस पुपुलर, भिवर्स च्वाइस, बेष्ट हेयर उपाधि समेत हात पारिन् ।


