काठमाडौं । वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ १० चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
काठमाडौँ । गायक तथा संगीतकार कन्हैया सिंह परियारको नयाँ गजल गीत ‘अचानक’ सार्वजनिक भएको छ । वरिष्ठ गीतकार डा. कृष्ण हरि बरालका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा राजु कार्कीको संगीत संयोजक छ ।
काठमाडौं । वर्षा शिवाकोटीको मुख्य भूमिका रहेको फिल्म ‘ए साथी सुन’ १० चैतबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले दुई पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।
काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ ।

काठमाडौं । सुरक्षा पन्त र कमलमणि नेपालको प्रमुख भूमिका रहेको फिल्म ‘बहाव’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टरमा सुँगासहितको पिंजडालाई हातमा लिएकी सुरक्षा चित्रित छिन् ।