काठमाडौँ । मौलिक ठाडो भाकामा आधारित लोकगीत ‘दरमखोला’ सार्वजनिक भएको छ । गायक वसन्त थापा र गायिका देवी घर्तीमगरको स्वर रहेको उक्त गीत ‘वसन्त थापा’ युट्युब च्यानमार्फत डिजिटल बजारमा आएको हो ।

काठमाडौं । नेपाली फिल्मलाई मध्यपूर्वको लागि खुसीको खबर छ । ‘केजीएफ’ र ‘आरआरआर’जस्ता चर्चित भारतीय फिल्मको मध्यपूर्व वितरक पीएचएफले नेपाली फिल्म ‘ह्यारीकी प्यारी’लाई वितरण गर्ने भएको छ ।
काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ हेरेका छन् । क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्समा पुगेर पूर्वराजपरिवारका सदस्यले फिल्म हेरेका हुन् ।