चिनियाँ फिल्म फेष्टिभलमा ‘राधा’ प्रदर्शन हुने |
काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । ‘राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शनका लागि छनोट भएको यसका निर्देशन सुवर्ण थापाले जनाएका छन् ।
काठमाडौं । नेपाली कथानक चलचित्र ‘द सेक्रेट अफ राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शन हुने भएको छ । ‘राधा’ चिनियाँ फिल्म फेष्टिभलमा प्रदर्शनका लागि छनोट भएको यसका निर्देशन सुवर्ण थापाले जनाएका छन् ।
काठमाडौं । चौथो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७९ हुने भएको छ । ज्योति विकास बैंकको प्रस्तुति रहेको अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
काठमाडौं । नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’ को रोमान्टिक गीत ‘के वर मागी फक्र्याै’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।
काठमाडौं । गायिका जुनु गौतमले तीजका लागि नयाँ गीत ‘तीज आयो बरिलै’ ल्याएकी छन् । स्वामी रामदेव र आचार्य बालकृष्ण संलग्न चर्चित योगपीठ पतन्जलीको अधिनमा रहेको संस्था हाम्रो स्वाभिमानको तर्फबाट उक्त गीतको भिडियो निर्माण गरिएको छ ।
काठमाडौं । फिल्म ‘प्रेमगीत ३’ भारतमा पनि प्रदर्शन हुने भएको छ। निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्म ‘प्रेमगीत ३’ भारतमा सेप्टेम्बर २३ अर्थात् असोज ७ गतेदेखि प्रदर्शन हुने घोषणा गरेको हो ।
काठमाडौं । फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ बेलायतबाट प्रदर्शन हुने भएको छ । फिल्म २९ जुलाई २०२२, अर्थात शुक्रबार बेलायतका विभिन्न शहरमा प्रदर्शन हुन लागेको निर्देशक प्रदीप शाहीले जानकारी दिए ।
काठमाडौं । ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनोट भएका हुन् ।
काठमाडौं । चर्चित गीत ‘सिमसिमे पानी’को आधारिकता विवाद पुनः ब्युँतिएको छ । गायिका रेखा शाहले गीतको प्रतिलिपि अधिकार आफूमाथि भएको दाबी गर्दै म्युजिक नेपालमा निवेदन दिएकी छन् ।
काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या अभियोगमा उनका प्रेमी खिलबहादुर श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
काठमाडौं । नेपाल चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।