‘भोट फर प्रचण्ड’ भन्दै माओवादी केन्द्रले ल्यायो र्याप गीत |
काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्याप गीत ल्याएको हो ।
काठमाडौं । युवापुस्तालाई लक्षित गर्दै नेकपा माओवादी केन्द्रले र्याप गीत ‘भोट फर प्रचण्ड’ रिलिज गरेको छ । सम्भवतः भोट माग्दै कुनै राजनीतिक दलले पहिलोपटक यसरी र्याप गीत ल्याएको हो ।
काठमाडौं । नेकपा एमालेले नेपाली चलचित्रको प्रवर्द्धन, विकास र विस्तारको लागि सबै प्रदेशमा फिल्म सिटी निर्माणको घोषणा गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा चलचित्रको प्रवर्द्धन, विकास र विस्तार समेत गरिने उल्लेख छ ।
काठमाडौं । गायक हेमन्त शर्माको नयाँ गीत ‘गुनासो छैन मायालु’ सार्वजनिक आएको छ । गीत मार्फत गायक शर्माले धोका दिने मायालुको सम्झना गरेका छन् । उनले गीतमा धोकाप्रति पनि कृतज्ञता प्रकट गरेका छन् ।
काठमाडौं । मानव सेवा आश्रमको भवन निर्माण र आपतकलीन अक्षयकोष स्थापनाका लागि सांगितिक समूह नेपथ्यले नेपालका १० सहरमा ‘मानवता लागि साङ्गीतिक यात्रा’ गर्ने भएको छ ।
काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म ग्यापुले ‘टिकटक हिरोज सिजन २’ को फारम खुलाएको छ । टिकटक प्रयोगकर्ताले सहभागी हुनका लागि कात्तिक ४ देखि १८ गते भित्र ग्यापुको एपमा गइ निशुल्क फारम भर्न सक्नेछन् ।
काठमाडौं । गत असोज २१ बाट रिलिज भएको फिल्म हो ‘२ नम्बरी’ । बक्स अफिसमा राम्रो व्यवसाय गरिरहेको फिल्म शुक्रबारदेखि नयाँ भर्सनमा हेर्न आउने भएको छ ।
काठमाडौं । ब्याटल राउन्डमा जित निकाल्दै नेपाली मूलकी परिजिता बाँस्तोला अमेरिकी संस्करणको द भ्वाइसको नकआउट चरणमा प्रवेश गरेकी छन् ।
काठमाडौं । आर्टमाण्डुको नयाँ म्युजिकल फिल्म सार्वजनिक भएको छ। आइतबार ‘धागो-सम्बन्धको’ बोलको गीत सार्वजनिक गरेको हो। एसडी योगी र सुवानी मोक्तानको स्वर रहेको गीतमा हर्क साउदको शब्द र सुशान्त गाैतमको संगीत रहेको छ।
काठमाडौँ । समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तर्वार्ता, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ ।