काठमाडौं । स्टेट एट मिडियाले नेपालको अग्रणी डिजिटल पेमेन्ट सेवामध्येको डिजीपेको प्रायोजनमा “घरमै बस्नुस् प्रतिभा देखानुस् पुरस्कार जित्नुस्, तनाब हटाउनुस्” भन्ने मूल नाराका साथ नेपालमै अनौठो प्रतियोगिताः डिजीपे–लकडाउन्स गट ट्यालेन्ट शुरु गरेको छ ।
काठमाडौं । १४ वर्ष को लामो अन्तराल पछि सांगीतिक समुह डाक्टर पाईलट्सले आफ्नो पुरानो चर्चित नेपाली गीत “सरकारी जागीर” लिएर सांगीतिक क्षेत्रमा पुनरागमन गरेका छन् ।
बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए ।
दाङ । कमलरी प्रथामा बनेको चलचित्र ‘लावाजुनी’ युट्युबमा रिलिज भएको छ । संचारकर्मी केएल पीडितले निर्माण र निर्देशन गरेको यो चलचित्र बिहीबार उत्सर्ग नेपालको युट्युब च्यानलबाट रिलिज भएको हो ।
काठमाडौं । सञ्चारकर्मसँगै गायनमा समेत सक्रिय गायिका सरिता भारतीले नयाँ गीत ‘देशै रोयो कोरोना’ सार्वजनिक गरेकी छन् । उनलाई यो गीतमा चेतन गोतामे, महेश विक्रम पाण्डे र पुजा गुरुङले स्वरमा साथ दिएका छन् ।
काठमाडौं । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरेको छ । यसमा थुप्रै नेपाली खुसी भएका छन् ।
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने ।