प्रवास
किरण थापा बने अस्ट्रेलियाको टप २० मोर्टगेज ब्रोकर |
अस्ट्रेलियाका मोर्टगेज ब्रोकरहरुको सूची र स्तर प्रकाशित गर्ने एमपीए म्यागजिनले बुधबार ब्रोकरहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार २०१८ को लागि ११५ मिलियन अस्ट्रेलियन डलर (झन्डै साढे ९ अर्ब नेपाली रुपैयाँ) को ऋण स्वीकृत गराएर क्याप्कनका फाउन्डर तथा मोर्टगेज ब्रोकर डा. थापा टप ट्वान्टीभित्र प


