मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार छौँː ट्रम्प |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको सीमा बन्द गर्न पूर्ण रुपमा तयार रहेको बताएका छन् । देशमा प्रवासीहरुको प्रवेश रोक्नका लागि मेक्सिको सीमा बन्द गर्नका लागि पूर्ण रुपमा तयार छौँ, उनले भने ।

