अवैध लाखौं आप्रवासी हटाउने राष्ट्रपति ट्रम्पको घोषणा, हजारौं नेपालीलाई असर पर्ने |
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध रुपमा अमेरिका भित्रिएका लाखौं आप्रवासीलाई देश निकाला गर्ने बताएका छन । मंगलबार आफ्नो ट्विटर ह्याण्डलमा ट्विट गर्दै राष्ट्रपति ट्रम्पले अबैध बाटो भएर भित्रिने लाखौं आप्रवासीलाई फिर्ता पठाउने प्रक्रिया सुरु गरिएको जानकारी दिएका हुन ।


