कर्पोरेट
सिन्धु विकास बैंकको अध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ |
काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंककारुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडको नवौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभाबाट बैंकको संस्थापक शेयरधनी समूहतर्फको संचालकमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल श्रेष्ठ र कर्मचारी संचयकोषका प्रतिनिधि निर्बिरोध निर्वाचित भएका छन् ।


