काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा. विरेन्द्र महतो चयन भएका छन्।् । पोखरामा भएको बार्षिक साधारणसभाले उनलाई सञ्चालक समितिमा चयन गर्दै अध्यक्ष बनाएको हो ।
काठमाडौैं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रमेश कुमार भट्टराई नियुक्त भएका छन् । कम्पनीको सीईओमा मंगलबारदेखि कार्यभार सम्हाल्ने गरी कम्पनीको संचालक समितिले ४ वर्षको लागि नियुक्त गरेको हो ।
काठमाडौं । औद्योगिक घराना केएल दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको ʽदि रेनाशा म्यानुʼ नामक पुस्तक विमोचन गरिएको छ । पुस्तक विमोचन पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका हुन् ।