एलआईसी नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त |
काठमाडौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । जेष्ठ २ गते बसेको संचालक समिति बैठकले कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । यो नियुक्ति अघि हेमन्त भार्गवले बीमकको संचालक समितिको अध्यक्ष रहेका थिए ।


