नेपाल चीन उद्योग वाणिज्य संघको अध्यक्षमा त्रिभुवनधर तुृलाधर निर्विरोध निर्वाचित |
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको काठमाडौंमा आज सम्पन्न २० औं वार्षिक साधारण सभामा त्रिभुवनधर तुृलाधर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल चीन उद्योग वाणिज्य संघको काठमाडौंमा आज सम्पन्न २० औं वार्षिक साधारण सभामा त्रिभुवनधर तुृलाधर अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १२८ औं संञ्चालक समितिको बैठकबाट नरेश शाक्य लाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
काठमाडौं । नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजको अध्यक्षमा अनुपबहादुर मल्ल चयन भएका छन् । चेम्बरको २५औं वार्षिक साधारणसभाबाट उनी अध्यक्षमा चुनिएका हुन ।
काठमाडौं । सनराइज बैंकले आशा राणा अधिकारीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ ।
काठमाडौं । संचालक समितिमा विवाद बढेसँगै निरजकुमार श्रेष्ठले सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जान असहमति जनाएका छन् ।
काठमाडौं । कुमारी बैंकको विषेश साधारणसभाले अमिरप्रताप राणालाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । उक्त साधारणसभाले पाँच सञ्चालक समिति कायम भएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंक, नेपाल क्रेडिट एण्ड कमर्स ‘एनसीसी’ बैंक र कामना सेवा विकास बैंकले उच्च तहदेखि सहायकस्तरसम्मका कर्मचारी माग गरेका छन् ।
काठमाडौं । प्राइम बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठ चयन भएका छन् । बैंक संचालक समितिको सोमबार बेलुकी बसेको बैठकले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले सोमबारबाट लागू हुने गरी कम्पनीको नयाँ नायब प्रमुख कार्यकारी अधिकृतमा टी. बर्णवाललाई नियुक्त गरेको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् ।