काठमाडौं । नेपाल लघुवित्त बैङ्कर्स संघको उपाध्यक्षमा रामहरी दाहाल नियुक्त भएका छन् । कार्तिक ३ गते सम्पन्न संघको १४औं वार्षिक साधारण सभाले संघको रिक्त रहेको उक्त पदमा मेरो माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत दाहाललाई नियुक्त गरेको हो ।