महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी ढकालले उम्मेदवारी घोषणा गरे ।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि चन्द्र ढकालले उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार राजधानीमा औपचारिक कार्यक्रमको आयोजना गरी ढकालले उम्मेदवारी घोषणा गरे ।
काठमाडौं। डेरी उद्योग संघमा राजकुमार दाहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको छ। देशभरीका डेरी उद्यमीहरुको संगठनका अध्यक्षमा राजधानी डेरी प्रालिका दाहाल चुनिएका हुन्।
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि नेपाल व्यवस्थापन संघमा आवद्ध उनी आईतबार परिसंघको महानिर्देशकमा नियुक्त भएका हुन ।
केही समयअघि मात्र एनएमबीले राष्ट्रियस्तरको विकास बैंक ओभ डेभलपमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार शुभारम्भ गरेको थियो ।
काठमाडौं । नेपाल पर्यटन बोर्डको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनञ्जय रेग्मीले पदबहाली गरेका छन् । बोर्ड सचिवालयमा आज विहीबार सिईओ रेग्मीले जिम्मेवारी सम्हालेका हुन् ।
काठमाडौं । जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुले छाता संगठन स्थापना गरेका छन् । यस अघि जीवन तथा निर्जिवन बीमा कम्पनीहरु सबैको एकमात्रै संगठन नेपाल बिमक संघ रहेकोमा जीवन बीमा कम्पनीका सीईओहरुले छुट्टै संस्थाको स्थापना गरेका हुन् ।
काठमाडौं । टुरिष्ट बस एशोसिएशन अफ नेपाल (टिवान)को अध्यक्षमा ईश्वर शर्मा निर्वा्चित भएका छन । एशोसिएशनको शुक्रबार साँझ सम्पन्न नवौँ साधारणसभाबाट शर्माको नेतृत्वमा सात सदस्यीय कार्यसमिति निर्विरोध निर्वा्चित गरेको हो । एशोसिएशनको प्रथम उपाध्यक्षमा ढकनाथ काफ्ले, द्धितीय उपाध्यक्षमा सुशील दाहाल, महासचि
काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड, संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी श्री रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन । श्रेष्ठ कम्पनीको संस्थापक शेयरधनी एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत हुन ।
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को महानिर्देशकमा गोपाल प्रसाद तिवारी नियुक्त भएका छन् । देशभरका वाणिज्य बैंकहरु, विकास बैंकहरु र वित्तीय संस्थाहरुको छाता संगठन सिबिफिनको कार्यसमिति बैंठकले तिवारीलाई ४ वर्षका लागि महानिर्देशकमा नियुक्त गरेको हो ।
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नारायणी देवकोटा र जगन्नाथ रिजाल चयन भएका छन् ।