काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजय स्वाँर चयन भएका छन् । महासंघको काठमाडौंमा भएको साधामरण सभाले स्वाँरलाई निर्विरोध निर्वाचित भएका हुन् ।
काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को कार्यकारी वोर्डको बैठकले शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्रकुमार गोयल प्रथम उप-सभापति पदमा निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
काठमाडौं । चैत २६ गते सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को ४१ औं वार्षिक साधारण सभाबाट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै MANको कार्यकारी वोर्डको सदस्य पदमा गोयलकाे चयन भएकाे हाे ।
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । आज कम्पनीको केन्द्रीय कार्यालयमा उलने पदभार ग्रहण गरेका हुन् ।