प्रकाश राज शर्माको अध्यक्षतामा लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन |
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको छाता संस्था नेपाल लघुवित्त बैंकर्स संघको नयाँ कार्यसमिति चयन भएको छ ।
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स कार्यसमिति सदस्य तथा सुन, चाँदी, रत्न, आभुषण, खानी तथा भुगर्व समितिका सभापति रमेश महर्जनको असामयिक निधन भएकोमा चेम्बर भवन कान्तिपथमा शोक सभाको आयोजना गरेको छ ।
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुष्कर राज जोशी नियुक्त भएका छन् । भोलि सोमबारदेखि लागू हुने गरी संस्थाको सञ्चालक समिति बैठकले जोशीलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैर नाफामूलक संस्था राउन्ड टेबल नेपालको तर्फबाट राउन्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।
काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठद्वारा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मीप्रसाद शर्मा नियुक्त भएका छन् ।कम्पनीको असोज १४ गते बसेको सञ्चालक समिति बैठकले सोही दिनदेखि लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघ अध्यक्षमा व्यवसायी देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित भएका छन् ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट श्रेष्ठ अध्यक्षमा नियुक्त भएका हुन् ।
काठमाडौं । के एल दुगड ग्रुप का निर्देशक सौरभ दुगरलाई प्रबल जनसेवा श्री मानपदबी बाट बिभुसित गरिने घोषणा गरिएको छ ।
नयाँ दिल्ली । वर्ल्ड ट्रेड ग्रुप नेपालका अध्यक्ष डा शम्भु पोखरेललाइ न्यूजपेपर्स एसोसिएशन अफ इंडियाले ‘कलम के सिपाही’ पुरस्कार प्रदान गरेको छ ।