काठमाडौं । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको अध्यक्षमा संजय कुमार श्रेष्ठ चयन भएका छन् । मोरङ अटोमोवाईल्स डिलर्स एशोसिएसनको १४औँ साधारण सभाले श्रेष्ठको अध्यक्षतमा नयाँ कार्यसमिति गठन गरेको हो ।
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष डा. सुरेन्द्रकुमार गोयललाई यूरोपेली अन्तरराष्ट्रिय विश्वविद्यालय (ईआइयू) ले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
काठमाडौं । आफ्नो उद्योग प्राज्ञिक समन्वयलाई थप सुदृढ पार्न एपेक्स कलेजले बीबीए अन्तर्गतको ट्राभल एण्ड टुरिजम कार्यक्रमको इण्डष्ट्रि एडभाइजरको रुपमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपक राज जोशीलाई बोर्डमा नियुक्त गरेको छ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनीले उनलाई २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ शाहले आजैदेखि आफ्नो कार्यभार सम्हाले
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन्।पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए।