नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुणाकर भट्ट |
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुणाकर भट्टले पाएका छन्।
काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुणाकर भट्टले पाएका छन्।
काठमाडौं । महजोडीको रुपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई नेपाल टेलिकमले “ब्राण्ड एम्बेसडर” नियुक्त गरेको छ।
काठमाडौं । सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कडेल नियुक्त भएका छन् । मंसिर २७ गते बसेको बैंक संचालक समितिको ३८५औँ बैंठकले कडेललाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
काठमाडौं । सिभिल बैंकका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डेले शपथ लिएका छन् । बैंकको ३६२औँ बैठकबाट अध्यक्षमा नियुक्त भएका पाण्डेले आज गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका हुन् ।
काठमाडौं । नेपाल मोबाइल बितरक संघको नयाँ कार्यसमिति बनेको छ । काठमाडौंमा बुधबार सम्पन्न संस्थाको दोस्रो राष्ट्रिय महाधिवेशनले दिनेश चुल्याद्योको अध्यक्षतामा बनेको २३ सदस्यीय कार्यसमिति चयन गरेकोे हो ।
काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । कोषका अध्यक्ष डा.भट्टराईलाई २०७५ असोज २१ मा मन्त्रिपरिषदले मनोनयन गरेको थियो ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको नव निर्वाचित संचालक समितिको बैठकबाट आगामी ४ वर्षे कार्यकालका लागि निर्वतमान अध्यक्ष ए.आर.एम नजमुस शकिबलाई नै बैंकको संचालक समितिको अध्यक्ष चयन गरेको जनाएको छ ।
काठमाडौं । बुधबार आयोजित कर दिवसको कार्यक्रममा सर्वाधिक आयकर तिर्ने करदाताको नाम घोषणा भयो- सिद्धार्थ शम्शेर राणा । योसहित उनी हालसम्म सातपटक सर्वोत्कृष्ट व्यक्तिगत करदाता बनेका छन् ।
काठमाडौं । सिभिल बैंकको नयाँ अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । आज (बुधबार) बसेको बैंक सञ्चालक समितिको ३६२ औं बैठकले पाण्डेलाई बैंक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
काठमाडौं । खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने घोषणा गरेको छ। २७ वर्षको उमेरमा सिइओ पदभार लिएका उनी नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका छन्।