नेपाल व्यवस्थापन संघमा पोखरेलको प्रतिनिधित्व |
काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ विजयी भएका छन् ।
काठमाडौं । मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा व्यक्तिगततर्फ विजयी भएका छन् ।
काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डे नियुक्त भएका छन् ।
काठमाडौं । नेपाल कस्मेटिक व्यवसायी संघको अध्यक्षमा ऋषिकेश तिमल्सिना चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न संघको चौथो साधारणसभाले तिमल्सिनाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
काठमाडौं । चैत २६ गते सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपाल (MAN) को ४१ औं वार्षिक साधारण सभाबाट संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै MANको कार्यकारी वोर्डको सदस्य पदमा गोयलकाे चयन भएकाे हाे ।
काठमाडौं । नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक सुनिल पौडेलले पदभार ग्रहण गरेका छन् । आज कम्पनीको केन्द्रीय कार्यालयमा उलने पदभार ग्रहण गरेका हुन् ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. का नवनिर्वाचित अध्यक्ष गोविन्द लाल संघईले कम्पनीको सञ्चालन समितिको अध्यक्षको रूपमा सपथ ग्रहण गरेका छन् ।
काठमाडौं । सफ्टवयरको क्षेत्रमा नेपालकै अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनलको चिफ इनोभेसन अफिसरमा सनत कुमार पौडेल नियुक्त भएका छन् । १६ वर्ष भन्दा लामो बैंकिङ्ग क्षेत्रको अनुभव भएका पौडेल एफवान सफ्ट इन्टरनेशनलमा आबद्ध भएका हुन ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
काठमाडौं । निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । सिंहले निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेका दोस्रो पटक अध्यक्ष बन्न सफल भएका छन् ।