नेपाल टेलिकमको प्रवक्तामा शोभन अधिकारी नियुक्त |
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ ।
काठमाडौं । नेपाल टेलिकमले कम्पनीको प्रवक्तामा शोभन अधिकारीलाई नियुक्त गरेको छ ।
काठमाडौं । आफ्नो उद्योग प्राज्ञिक समन्वयलाई थप सुदृढ पार्न एपेक्स कलेजले बीबीए अन्तर्गतको ट्राभल एण्ड टुरिजम कार्यक्रमको इण्डष्ट्रि एडभाइजरको रुपमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपक राज जोशीलाई बोर्डमा नियुक्त गरेको छ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विजय बहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनीले उनलाई २०७८ फागुन १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरेको हो । नवनियुक्त सीईओ शाहले आजैदेखि आफ्नो कार्यभार सम्हाले
काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह-सचिव शेषनारायण पौडेलले पाएका छन्।पौडेल मन्त्रालयमा श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखामा थिए।
काठमाडौं । कुमारी बैंकको कामु सीइओमा रामचन्द्र खनाल नियुक्त भएका छन् ।
काठमाडौं । नेपालको पहिलो बैक नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । गतबर्ष नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रीय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसंगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरिएको छ ।
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सन्तोष घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई मंगलबार बसेको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो ।
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।
काठमाडौं । बिराटनगर भन्सार कार्यालयले ७० औं अन्तरास्ट्रिय भन्सार दिबसमा के एल दुगड समुहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।
काठमाडौं । नबिल बैंकको संचालक समितिको पुस ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्रप्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट २०७८ माघ ५ गतेका दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।