काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । साउन २९ गते बसेको संचालक समितिको ५२औं बैठकको निर्णयानुसार निर्मल भट्टराई भाद्र १ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएकाे हाे ।